बलिउड कलाकार सिद्धार्थ शुक्लाको हृदयघातबाट निधन

१७ भदौ, काठमाडौं । वलिवुड टिभी कलाकार सिद्धार्थ शुक्लाको ४० वर्षको उमेरमा निधन भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार उनको हृदयघातका कारण कोपर अस्पताल, जुहु मुम्बईमा बिहीबार निधन भएको हो। उनी चर्चित टेलि श्रृंखला ‘बालिका बधु’ हुँदै वलिवुडमा प्रवेश गरेका थिए। बुधवार राति सुत्नुभन्दा पहिले औषधि खाएर सुतेका उनको स्वास्थ्यमा समस्या आएपछि उनलाई मुम्बईको


यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११७ रुपैयाँ २४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ८५ पैसा र बिक्रीदर १३८ रुपैयाँ ५५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ


अफगानिस्तानबाट ८३३ जना नेपालीको उद्धार

काठमाडौँ – अफगानिस्तानबाट ८ सय ३३ जनाको उद्धार गरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार हिजो मंगलबार  थप ५ जनाको उद्धार भएसँगै जम्मा ८ सय ३३ जनाको उद्धार  भएको हो । काबुलमा बाँकी रहेका नेपालीको उद्धारमा समन्वय भइरहेको मन्त्रालयले जनाएको छ । तालिबानले अफगानिस्तान कब्जा गरेसँगै त्यहाँ रहेको नेपालीको विभिन्न अन्तर्राष्ट्रिय मिसनहरूसँग समन्वय गरेर सरकारले उद्धार


यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ५१ पैसा र बिक्रीदर ११७ रुपैयाँ ११ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ८५ पैसा र बिक्रीदर १३८ रुपैयाँ ५६ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ


विश्वभर २१ करोड ८४ लाखमा संक्रमण, १९ करोड ५३ लाख निको

काठमाडौँ– विश्वभर २१ करोड ८४ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ लाख ७४ हजार २३२ जना संक्रमित भएका छन् । योसँगै  विश्वभर संक्रमितको संख्या २१ करोड ८४ लाख ७१ हजार २९८ पुगेको छ । होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ८६ लाख २६ हजार


तस्बिरमा अफगान युद्धको २० वर्ष

एजेन्सी – अमेरिकाको अन्तिम सैन्य विमान अफगानिस्तानबाट उडेसँगै २० वर्षसम्म चलेको अफगान सैन्य मिशन पनि अन्त्यको घोषणा भएको छ। सन् २००१ मा अमेरिकाको न्युयोर्कस्थित ट्विन टावरमा गरिएको आक्रमणको बदला लिनका लागि अफगानिस्तानमा लुकेर बसेका अलकायदा प्रमुख ओसामा बिन लादेनको खोजीमा अमेरिका युद्धमा होमिएको थियो। तत्कालिन राष्ट्रपति जर्ज डब्लु बुसले अफगानिस्तानमा अमेरिकी सेना पठाएका थिए। यस


यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५२ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ९० पैसा र बिक्रीदर १३८ रुपैयाँ ६१ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ


आजदेखि श्रीलंकन एयरलाइन्सको काठमाडौं–श्रीलंका सिधा उडान

काठमाडौं– श्रीलंकन एयरलाइन्सले आज (मंगलबार)देखि काठमाडौं–श्रीलंका सिधा उडान गर्ने भएको छ। एयरलाइन्सलाई सातामा दुई उडानका लागि अनुमति दिइएको नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता राजकुमार क्षेत्रीले बताए। उक्त एयरलाइन्सले भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने इच्छा व्यक्त गरेको छ। एयरलाइन्सले भैरहवामा कम्तीमा एक उडान गर्नेछ। यो उडान दैनिक या सातामा भन्ने यकिन भइसकेको छैन। नेपालका लागि


काेराेनाका कारण ७३ प्रतिशत अन्तर्राष्ट्रिय हवाई यात्रु घटे

काठमाडौँ – कोभिड–१९ महामारीका कारण नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को आर्थिक आम्दानी घटेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आवतजावत गर्ने हवाई यात्रुको सङ्ख्या पनि उल्लेख्यरुपमा घटेको छ । कोभिड महामारीले सबैभन्दा बढी प्रभावित बनेको देशको पर्यटन तथा नागरिक उड्डयन क्षेत्रले नराम्ररी क्षति बेहोर्नुपरेको छ । यसमध्ये पनि सबैभन्दा बढी असर हवाई क्षेत्रमा परेको


काबुलमा अमेरिकाले गरेको आक्रमणमा ६ बालिकासहित ९ जनाको मृत्यु

काठमाडौँ- अफगानिस्तानको काबुलमा आतंककारीले गर्न खोजेको बम आक्रमण निस्तेज पार्न अमेरिकाले आइतबार गरेको ड्रोन हमलामा ६ बालबालिकासहित ९ जनाको मृत्यु भएको छ । कार बम लिएर आत्मघाती आक्रमणकारी विमानस्थलतर्फ अगाडि बढ्दै गरेको देखेपछि अमेरिकाले ड्रोन हमला गरेको दाबी गरेको छ । सो आक्रमणमा अमेरिकी सेनाकै सहयोगीसहित ९ जना मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।