Heading3
वाणिज्य बैंकको नाफा करिब १० प्रतिशतले घट्यो, २८ अर्ब ७६ करोड कमाउँदा कुनको कति ?
पुस मसान्तसम्म वाणिज्य बैंकको नाफा ९.९४ प्रतिशतले घटेको छ । सन्चालनमा रहेका २० वाणिज्य बैंकमा १६ बैंकको नाफा घटेको छ...
