Heading1
न्यादी हाइड्रोपावरको आईपीओ असोज १५ गतेदेखि निष्काशन
काठमाडौं– न्यादी हाइड्रोपावर लिमिटेडले असोज १५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यका २२...
