लघुवित्त मर्जरमा व्यक्तिगत स्वार्थ सबैभन्दा बाधक – टेकबहादुर बोहोरा

लघुवित्तको संख्या घटाउन नेपाल राष्ट्र बैंक लागिपरेका बेला पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरु धमाधम मर्जरको बाटोतिर लागिरहेका छन् । लघुवित्तको संस्था अधिक भएको भन्दै नेपाल राष्ट्र बैंकले बाध्यकारी मर्जर नीति ल्याउनु पूर्व नै लघुवित्त वित्तीय संस्थाहरु आफैं मर्जरमा जान थालेका छन् । स्वस्थ लघुवित्त कार्यक्रम सञ्चालन गर्न संस्थाको संख्या घटाउनु पर्ने विज्ञहरु बताउँछन् । यसैबिच


अर्थतन्त्रलाई क्रमशः चलायमान बनाउने हाम्रो प्रयास अघि बढिसकेको छ

कोभिड –१९ को विश्वव्यापी महामारीका कारण शिथिल भएको नेपाली अर्थतन्त्र क्रमशः लयमा आउन थालेको अर्थमन्त्री डा युवराज खतिवडा बताउनुहुन्छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा खतिवडाले पछिल्ला सूचकबाट बन्दाबन्दीबाट प्रभावित आर्थिक र सामाजिक गतिविधि खुकुलो भएपछि आम्दानी र खर्चबीचको असन्तुलन मेटिँदै जान थालेको अनुभव गर्नुभएको छ । महामारीजस्तो विषम परिस्थितिमा अर्थतन्त्रलाई गतिशील तुल्याउनु अर्थमन्त्रीका रुपमा


पुँजीबृद्धि नगरेको भए अहिले बैंकहरु समस्यामा पर्ने थिए – पूर्व गभर्नर डा. नेपाल

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरंजीवि नेपालले राष्ट्र बैंकको स्वयत्ततालाई बलीयो बनाउनुपर्ने बताएका छन् । बैंकिङ खबरसँगको कुराकानीमा उनले बैंकवित्तको मेरुदण्डका रुपमा रहेको केन्द्रीय बैंकलाई विभिन्न क्षेत्रबाट कम्जोर बनाउन खोजिएकोमा चिन्ता ब्यक्त गरेका हुन् । राष्ट्र बैंक आफैमा सक्षम र स्वयत्त भएको उल्लेख गर्दै उनले राष्ट्र बैंक ऐन दोस्रो संसोधन विधेयकले राष्ट्र बैंकलाई कम्जोर


विपन्न बर्गसम्म फैलिएको लघुवित्त – बजेटबाट निराश

अर्थमन्त्री डा.युवराज खतिवडाले हालै ल्याएको बजेट कृषि, ग्रामिणमुखि वा रोजगार केन्द्रीत भन्ने कुरा आइरहँदा उक्त बजेटले लघुवित्त क्षेत्रलाई भने निरास बनाएको छ । देशमा झण्डै १ सयको संख्यामा रहेका लघुवित्तबाट लाखौं सदस्यहरुले कर्जा मार्फत काम गरेका छन् । गामिण क्षेत्रमा लघुवित्तमा आबद्ध नभएका व्यक्ति कमै छन् । देशको गरिवि घटाउन होस् या बैंकलाई विपन्न बर्गसँग


अहिलेको जटिल अबस्थामा सरकारले कर बढाउने काम नगरोस्

कोभिड १९ को सन्त्रासका कारण अर्थतन्त्र कसरी बचाउने भन्नेतर्फ सबैको ध्यान गइरहेको बेलामा बैंक र व्यवसायी बीचमा मतभेद चलिरहेको छ । व्यवसायीहरु व्याजदर लगायतमा सहुलियत मागिरहेका छन् । बैंकर्सहरु यस विषयमा सहमत छैनन् । व्याजदरको समस्याबाहेक पनि लक डाउनका कारण वित्तीय क्षेत्रमा अन्य थुप्रै समस्या आउन सक्ने देखिन्छ । वित्तीय क्षेत्रमा आगामी दिनमा कस्ता समस्या