सात व्यावसायिक फर्म कारबाहीमा, १० हजारसम्म जरिवाना
खरीद गरेको बिल नदेखाउने पर्साको वीरगञ्ज उपमहानगरपालिकाका सात व्यावसायिक फर्मलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले आज कारबाहीसहित जरिवाना गरेको छ । उपमहानगरपालिकाअन्तर्गत बजारका विभिन्न क्षेत्रमा रहेका सात व्यावसायिक फर्मलाई खरिद बिल देखाउनमा असमर्थ भएपछि रु पाँच हजारदेखि रु १० हजारसम्म जरिवाना गरिएको सो कार्यालयका सूचना अधिकारी दिलीप खङ्गले जानकारी दिनुभयो । कार्यालयबाट प्राप्त जानकारीअनुसार
एक किलो खाद्यान्नकै ढुवानी भाडा सय रुपैयाँ ?
दोलखा — चीनसँग सीमा जोडिएको लप्चीका बासिन्दा नाका बन्द भएपछि खाद्यान्न लिन लामाबगर झरेका छन् । दुई वर्षदेखि लप्ची नाकामा चिनियाँ पक्षले कडाइ गरेपछि उनीहरू तीन दिनको पैदल हिँडेर खाद्यान्न जोहो गर्न लामाबगर झरेका हुन् । जोखिमपूर्ण बाटोका पहिरो छिचोल्दै एकअर्काको हात समातेर तीन दिनमा लप्चीवासी खाद्यान्न लिन लामाबगर आइपुगेका हुन् । चीनले सीमामा कडाइ गरेपछि जोखिम मोलेर
राष्ट्र बैंकले ५ अर्बको ट्रेजरी बिल खरिद गर्दै
नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँको ट्रेजरी बिल ‘सोझै खरिद’ गर्ने भएको छ । बैंकले बुधबार सूचना जारी गर्दै आज ‘सोझै खरिद’ उपकरण बोलकबोल प्रक्रियाबाट गर्ने गरी आह्वान गरेको हो । फागुन मसान्तसम्म भुक्तानीको मिति तोकिएको ट्रेजरी बिक्री गर्न चाहाने बैंक तथा वित्तीय संस्थाले आज २ बजेसम्म बोलकबोलमा भाग लिन पाउने केन्दीय बैंकले जनाएको छ
सानो तथा मझौला व्यबसाय गर्नेका लागि नेपालमा बैंकिङ कर्जा नीति कस्तो छ ?
लघु व्यवसायभन्दा केही ठूला व्यवसाय हुन् साना तथा मझौला व्यवसाय । एकरदुई लाखको कर्जा लिएर व्यवसाय गर्ने लघुवित्तबाट माथि उठेका र आफैँले व्यवसाय सञ्चालन गर्नसक्ने व्यवसायी यस्तो व्यवसाय गर्ने गर्दछन् । साना तथा मझौला व्यवसाय कुनै एउटा परिवार र २४ जनाको समूहले पनि गर्न सक्ने हुनाले यसका लागी धेरै ठूलो पूँजीको आवश्यकता हुँदैन । यो
हुण्डी किन गैरकानुनी मानिन्छ ? यस्ता छन् हुण्डी गर्दाका हानीहरु
नेपालको अर्थतन्त्र रेमिट्यान्सले धानेको भनिन्छ । रेमिट्यान्सबाट देशलाई प्राप्त हुने भनेको विदेशी मुद्रा नै हो । हामीलाई ठुलो मात्रामा विदेशी मुद्रा चाहिन्छ । बिभिन्न बस्तु तथा सेवा आयात गर्दा विदेशी मुद्रा आवश्यक पर्छ । रेमिट्यान्सबाट आएको रकम विदेशी मुद्रामा आउँछ । बैंकले त्यसलाई साटेर नेपाली मुद्रा दिन्छन् । व्यापार घाटालाई मिलान गर्न पनि यहि विदेशी
नाडा अटोशो अब फेरी दशैमा सर्र्यो
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आयाेजना गर्ने नाडा अटो शो पुनः सरेको छ । यसअघि एशोसिएशनले फागुन ९ गतेदेखि १४ गतेसम्म गर्ने भनेको नाडा अटो शो अब भने दशैंमा मात्रै हुने भएको हो । अहिले बजारमा तरलताको अभाव, शोमा सहभागीहरुको कम र शोको लागि गर्ने खर्च नै नउठ्ने देखेपछि नाडा अटो शोलाई सार्नु परेको नाडा
जग्गाको रोक्का फुक्का अब अनलाइनबाटै
जग्गाको रोक्का तथा फुक्काको लागि मालपोत कार्यालय धाउन नपर्ने भएको छ । अनलाइनबाट जग्गाको रोक्का तथा फुक्का गर्न मिल्ने प्रणाली विकास भएर कार्यान्वयनमा आउन लागेकोले यस्तो समस्या समाधान हुने देखिएको हो । भूमि व्यवस्थापन तथा अभिलेख विभागले आगामी सातादेखि अनलाइन मार्फत जग्गाको रोक्का तथा फुक्का हुने व्यवस्था कार्यान्वयन गर्ने भएको छ । यसको लागि कर्मचारीलाई
बजारमा नक्कली नोटको विगविगी कसरी छुट्याउने सक्कली र नक्कली
कुनै पनि देशमा नोट छपाई तथा निष्काशनको कानुनी अधिकार त्यस देशको सरकार वा केन्द्रिय बैंकलाई मात्र हुन्छ । कानुनी अधिकार प्राप्त नगरी कुनै व्यक्ति, संस्था वा निकायले कुनै पनि प्रकारले गैरकानुनी तवरबाट ठगी गर्ने मनसायले बनाएको नोटको प्रतिलिपीलाई जाली नोट भनिन्छ । मुलुकी ऐनको खोटा चलनको महल (१) ले जाली नोटको सम्बन्धमा “सरकारी टक लागेको
रेमिट्यान्सलाई दीर्घकालिन क्षेत्रमा लगानी गर्नुपर्नेमा वरिष्ठ उपाध्यक्ष ढकालको जोड
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई गु्रपका अध्यक्ष चन्द्रप्रसाद ढकालले रेमिट्यान्सलाई दीर्घकालिन प्रतिफल दिने क्षेत्रमा लगानी गर्न सुझाव दिनुभएको छ । बिहीबार आइएमईले आयोजना गरेको ‘आइएमई डबलको डबलको डबल’ अफरका भाग्यशाली विजेता घोषणा गर्न आयोजित कार्यक्रममा आफ्नो धारणा राख्दै उहाँले अहिले रेमिट्यान्सको अधिकांश मात्रा दैनिक उपभोग्य क्षेत्रमा गइरहेको बताउँदै रेमिट्यान्सलाई दीर्घकालिन प्रतिफल दिने
जिवेश दाहालले पाए आइएमई ‘डबलको डबलको डबल’ अफर
आइएमईले दशैं र तिहारलाई लक्षित गरी आइएमई ‘डबलको डबलको डबल’ अफर अन्तर्गत यही कात्तिक २ गते एक समारोहबीच बम्पर विजेता घोषणा गरेको छ । लक्की ड्रबाट बम्पर विजेता दोलखा स्थायी घर भएका जिवेश दाहाल रहनुभएको छ । उहाँले दुवाईबाट आफ्नो परिवारलाई आइएमईको रेमिट्यान्सबाट रकम पठाउँदा उक्त पुस्कार जित्नुभएको हो । उहाँले १२ लाख ५२ हजार