विनियमावली बनाउँदा कर्मचारीको सेवा, सुविधा र वृत्ति विकासलाई ध्यान दिइनेछः गभर्नर
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको विनियमावली बनाउँदा कर्मचारीको सेवा, सुविधा र वृत्ति विकासलाई ध्यान दिइने बताएका छन् । बिहीवार नेपाल राष्ट्र बैंक कर्मचारी संघको आठौँ केन्द्रीय परिषद् बैठकको उद्घाटन समारोहमा बोल्दै गभर्नर अधिकारीले राष्ट्र बैंकले बनाउने विनियमावलीमा कर्मचारीहरुको सेवा, सुविधा र वृत्ति विकासमा ध्यान दिइने बताएका हुन् । उनले विगतमा भएको व्यवस्थामा
मौद्रिक नीतिको तयारीमा राष्ट्र बैंक, माग्यो सुझाव
नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तयारीमा जुटेको छ । मौद्रिक नीतिका लागि राष्ट्र बैंकले सुझाव मागेको छ । केन्द्रीय बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्था बमोजिम प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आइरहेको छ । सोही बमोजिम बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको लागि राय-सुझाव मागेको
बैदेशिक रोजगार बचतपत्रको ब्याजदर हालसम्मकै उच्च
नेपाल राष्ट्र बैंकले बुधबार देखि निष्कासन तथा बिक्री खुला गरेको वैदेशिक रोजगार बचतपत्रमा हालसम्मकै उच्च ब्याजदर अफर गरेको छ । केन्द्रीय बैंकले बैदेशिक रोजगार बचतपत्र बिक्री बढाउन यसपालिको ब्याजदर हालसम्मकै उच्च तोकेको हो । नेपाल राष्ट्र बैंकले सरकारका लागि आन्तरिक ऋण उठाउने औजारको रुपमा प्रयोग हुने बैदेशिक रोजगार बचतपत्र, वैदेशीक रोजगारीमा गएका नेपाली वा उनका
वाणिज्य बैंकहरुको निक्षेपमा सुधार, एक सातामा ६ अर्ब थपियो
वाणिज्य बैंकहरुको निक्षेप संकलनमा सुधार आएको छ । जेठ महिनाको पहिलो हप्ताको तुलनामा दोस्रो हप्ता वाणिज्य बैंकहरुमा ६ अर्ब निक्षेप थपिएको हो । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार जेठ ६ गतेदेखि १३ गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ६ अर्ब रुपैयाँ बराबरले वृद्धि भएको हो । जेठ ६ गतेसम्म वाणिज्य बैंकहरुमा ४३ खर्ब ७७ अर्ब रुपैयाँ
तत्कालै बजारमा तरलता अभावको समस्या नहट्ने : गभर्नर अधिकारी
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उपभोग घटोस् भनेर नेपाल राष्ट्र बैंकले ब्याजदर बढाउने नीति लिएको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक स्थायित्वका लागि महासंघको पहल विषयक आइतबार आयोजना गरेको अन्तक्र्रियामा गभर्नर अधिकारीले भन्नुभयो ‘मूल्य बढ्दा समेत उपभोग घट्न सकेको छैन् । जतिसुकै मूल्य परेपनि हाम्रा उपभोक्ता किन्न तयार भएका छौँ । जसले
बैंकहरुमा पनि हप्तामा २ दिन बिदा, सेवा प्रवाह गर्ने समय थपियो
नेपाल राष्ट्र बैंकले जेठ महिनादेखि लागू हुने गरी बैंक तथा वित्तीय संस्था शनिबार र आइतबार सार्वजनिक दिने निर्णय गरेको छ। राष्ट्र बैंकका गभर्नरको आज (वैशाख २८ गते)को स्वीकृतिबमोजिमा बैंकमा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिएको हो। दसैँ र तिहारका सार्वजनिक बिदाबाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा तेस्रो दिनदेखि बैंक विभाग र
राष्ट्र बैंक शंकास्पद कारोबारको सूक्ष्म अध्ययन गर्दै
नेपाल राष्ट्र बैंकले शंकास्पद कारोबारको सूक्ष्म अध्ययन भइरहेको जनाएको छ । राष्ट्र बैंकको वित्तीय जानकारीको इकाइलाई गत फागुन मसान्तसम्म एक हजार ५५६ वटा शंकास्पद कारोबार प्रतिवेदन प्राप्त भएको छ । राष्ट्र बैंकका अनुसार सो अवधिमा ४६४ वटा प्रतिवेदन विश्लेषण भएकामा २६५ वटा अभिलेखीकरण गरिएका तथा १९९ वटा प्रतिवेदन इकाइले अनुसन्धानका लागि कानून कार्यान्वयन गर्ने निकायमा
राष्ट्र बैंकले १९ अर्ब १० करोडकाे ट्रेजरी बिल जारी गर्दै
नेपाल राष्ट्र बैंकले वैशाख १९ गते १९ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले वैशाख २० गते जारी गर्न लागेको २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल आउँदो सोमबार गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो
गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाई हुँदै
काठमाण्डाै – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाई आज हुँदैछ । बुधवार सुनुवाई नसकिएकोले हेर्दाहेर्दैमा रहेको रिट निवेदनको सुनुवाई आज हुन लागेको हो । न्यायाधीशहरु सपना प्रधान मल्ल र टंकप्रसाद मोक्तानको संयुक्त इजलासमा सुनुवाई प्रारम्भ भए पनि समय अभावका कारण बिहीवारका लागि हेर्दाहेर्दैमा राखिएको थियो । गभर्नर अधिकारीले