आदर्श लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गरेको आईपीओमा आवेदन दिने आज (आइतवार) अन्तिम दिन रहेको छ । लघुवित्तले असार १ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । आईपीओ विक्री खुला असार ६ गतेसम्म हुने भनिएको भए पनि सरकाले सातामा १ दिन मात्र बिदा दिन
सयपत्री हाइड्रोपावरको आईपीओ स्थानीयमा आजदेखि, कहिलेसम्म आवेदन दिन सकिन्छ ?
सयपत्री हाइड्रोपावर लिमिटेडले आजदेखि (असार २ गते)देखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यका ३ लाख कित्ता आईपीओ स्थानीयका लागि निष्कासन गर्न लागेको हो । यो आईपीओ खरीदका लागि आयोजना प्रभावित क्षेत्र बाग्लुङ्ग जिल्ला ताराखोला गाउँपालिका र
आदर्श लघुवित्तको आईपीओ आजदेखि निष्कासनमा, कहिलेसम्म दिन सकिन्छ त आवेदन ?
आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ६७ लाख रूपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो । सर्वसाधारणमा वितरण गरिने कुल कित्ता आईपीओमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् १ हजार ३५ कित्ता शेयर कम्पनीका कर्मचारीका लागि
नेपाल फाइनान्सको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन
नेपाल फाइनान्स लिमिटेडले जेठ ६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज (जेठ २६ गते) अन्तिम दिन रहेको छ । कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ७ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३४ करोड ५४
हिमालयन हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन
हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज (जेठ २३ गते) अन्तिम दिन रहेको छ। कम्पनीले गत वैशाख २५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासन गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ। कम्पनीले स्थानीयलाई जारी पुँजी १ अर्ब ९ करोड ५० लाख
सेयर बजार समस्या समाधान गर्न गभर्नरलाई प्रधानमन्त्रीको फोन
प्रधानमन्त्री शेरबहादुर देउवाले सेयर बजारमा देखिएको समस्या तत्काल समाधान गर्न गभर्नर महाप्रसाद अधिकारीलाई निर्देशन दिएका छन् । नेपाल पूँजी बजार लगानीकर्ता संघका पदाधिकारी तथा सदस्यसँगको ज्ञापनपत्र बुझ्दै देउवाले फोन गरेर सेयर बजारको समस्या समाधान गर्न गभर्नरलाई निर्देशन दिएका हुन् । संघले प्रधानमन्त्रीसँग राष्ट्र बैंकले लिएको ४ः१२ को नीति परिवर्तन गर्नुपर्ने,कर्जा निक्षेप अनुपात (सिडी रेसियो) को
बिदेसिएकालाई पनि आईपीओ !
वैदेशिक रोजगारीमा गएका नेपालीहरूले अब प्राथमिक सेयर निष्कासन (आईपीओ) मा १० प्रतिशत आरक्षण पाउने भएका छन् । विदेशमा रहेका नेपालीलाई वैधानिक माध्यमबाट रेमिट्यान्स पठाउन प्रोत्साहन गर्ने उद्देश्यले सरकारले यस्तो नीति अघि सारेको हो । ‘धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीहरूको लगानी खुला गर्न कानुनी व्यवस्था मिलाइनेछ,’ अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद्मा प्रस्तुत आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा
एनआईसी एशिया बैंकको ‘फ्लेक्सी क्याप फण्ड’मा जेठ १९ गतेदेखि आवेदन दिन सकिने
एनआईसी एशिया बैंकले एनआईसी एशिया बैंक म्युचुअल फन्ड अन्तरगत सञ्चालन हुने फ्लेक्सी क्याप फण्ड म्युचुअल फन्डको जेठ १९ गतेदेखि निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । यस योजनाले प्रतिइकाइ १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाइ निष्कासन तथा बिक्री खुला गर्न लागेको हो । निष्कासन बन्द छिटोमा जेठ २४ गते हुनेछ भने ढिलोमा असार
हिमालयन हाइड्रोको आइपीओमा परेन माग अनुसार आवेदन, थपियो समय
हिमालयन हाइड्रोपावरको आइपीओमा आयोजना प्रभावित स्थानियले आवेदन नदिएपछि सेयर भर्ने समय थपिएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिका वडा-१ साविकको पाचें गाविसको सबै वडा, मादी गाउँपालिका-२ साविकको नामार्जुन गाविसका सबै वडाका स्थानिय बासिन्दालाई आइपीओ निष्कासन गरेको थियो । मादी गाउँपालिका-३ र ४ साविकको थुमाकोडाँडा गाविसका सबै वडा र मादी गाउँपालिकाका-६ र