Heading2
डोजरे विकासले वातावरणमा असर
काठमाडौं, १४ कात्तिक । कात्तिकमा आएको बाढीपहिरोले सुदूरपश्चिममा ३७ जनाले ज्यान गुमाए भने २५ जना बेपत्ता भए। तीन हजार विस्थापित भए...
