नेपालमा ५० लाखभन्दा बढी बालबालिकाले टाइफाइडविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार अभियानमा ७५ लाख बालबालिका...