Heading2
लगानीकर्ताको अर्थमन्त्रीलाई आग्रह– शेयर धितो कर्जाको १२ करोडको सीमा हटाऔं, जोखिम भार १०० % मा झारौं
लगानीकर्ताहरूले नवनियुक्त अर्थमन्त्री प्रकाशशरण महतलाई भेटेर पूँजी बजारका विद्यमान समस्याहरू छिटो समाधान गर्न अनुरोध गरेका छन् । नेपाल उद्योग वाणिज्य...
