११ भदौ, काठमाडौं । कर्मचारी सञ्चय कोषको निमित्त प्रशासकको जिम्मेवारी जितेन्द्र धिताललाई दिइएको छ । सरकारले तुल्सीराम गौतमलाई प्रमुख प्रशासक पदबाट हटाएसँगै धिताललाई निमित्तको जिम्मेवारी दिइएको हो ।
सरकारले केही दिनअघि मात्र कोषको प्रमुख प्रशासकबाट तुलसी गौतमलाई हटाएको थियो ।