Banking Khabar
शेयर बजार

आज र भोली शेयर बजार नखुल्ने

August 22, 2021
सेयर:

६ भदौ, काठमाडौं । आइतबार र सोमबार शेयर बजार नखुल्ने भएको छ । आइतवार र सोमवार सार्वजनिक विदा परेकाले शेयर बजार बन्द रहने बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जानकारी दिएको छ ।

नेप्सेका अनुसार आइतवार रक्षा बन्धन तथा जनै पुर्णिमा र सोमवार गाईजात्राका कारण उपत्यकामा विदा दिने निर्णय भएकाले बजार पनि बन्द हुने छ ।