कालिका लघुवित्तमा रोजगारीको अवसर

राष्ट्रिय BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

८ भदौ, काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो ।

संस्थाले वरिष्ठ अधिकृतका लागि केही, अधिकृतका लागि केही, कनिष्ठ अधिकृतका लागि केही, सुपरभाइजरका लागि केही, वरिष्ठ सहायकका लागि केही सहायकका लागि केही र कनिष्ठ सहायकका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेकाले बदौ २२ गते बैंकिङ समयभित्र आवेदन दिन सकिनेछ ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp