Banking Khabar
अर्थतन्त्र

सिभिल लघुवित्तको नयाँ शाखा कपिलवस्तुको तौलिहवामा

September 2, 2021
सेयर:

१७ भदौँ, काठमाडौं । सिभिल बैंक लिमिटेडको सहायक कम्पनी सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले थप एउटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । संस्थाले कपिलवस्तुको तौलिहवामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

काठमाडौंमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले नयाँ खोलिएको शाखा कार्यालय सहित २९ जिल्लामा ६६ वटा शाखा कार्यालयहरु मार्फत लघुवित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।