प्रभु बैंकले क्यापिटल मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्सलाई प्राप्ति गर्ने
फाइनान्स
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
१८ भदौँ, काठमाडौं । प्रभु बैंक लिमिटेडले क्यापिटल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव अनुमोदन गरेको छ । बैंकको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले क्यापिटल मर्चेन्टलाई प्राप्ति गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट ग वर्गको वित्तीय कारोबार गर्न इजाजत प्राप्त क्यापिटल मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्सलाई प्राप्ति गर्ने सम्बन्धमा गरिएको प्रारम्भिक समझदारीपत्र अनुमोदन गर्ने निर्णय भएको बैंकले जनाएको छ ।
क्यापिटल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सलाई राष्ट्र बैंकले ९ माघ २०६९ मा समस्याग्रस्त वित्तीय संस्था घोषणा गरेको थियो।
बैंकले प्रकाशन गरेको सूचना यस प्रकारको छ :

सम्बन्धित खबर
नेपाल बैंकद्वारा पनौतीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
१९ मंसिर २०८२, बिहीबार
अब खल्तीबाट आफ्नो बैंक खातामा नि:शुल्क रकम पठाउन सकिने
१९ मंसिर २०८२, बिहीबार
कुमारी बैंक र मेडी क्वेस्ट् ल्याबरोटोरीबीच सम्झौता, बैंकका ग्राहकलाई २० % छुट
१९ मंसिर २०८२, बिहीबार
