युनिलिभर नेपालको लाभांश घोषणा
अर्थतन्त्र
BusinessSarokar
|
२३ पुष २०८२, मङ्गलबार
२२ भदौँ,काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ।
कम्पनीको भदौ २१ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट प्रतिशेयर ६५० रुपैयाँ अर्थात ६५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
अघिल्लो वर्ष शतप्रतिशत मात्रै लाभांश दिएको कम्पनीले यस वर्ष लाभांश दर बढाएको छ। प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।
कम्पनिले प्रकाशन गरेको सुचना यस्तो छ :

