गरिमा बैंकका ग्राहकलाई ‘ल्याण्डमार्क होटल्स रिर्सोट एण्ड स्पा’मा ३५ % सम्म छुट
बैंकिङ
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
२२ भदौँ, काठमाडौं । गरिमा विकास बैंकका ग्राहकलाई ‘ल्याण्डमार्क होटल्स रिर्सोट एण्ड स्पा’मा विशेष छुट पाउने भएका छन् । बैंकले डिलक्स रुममा ३५% छुट, फुड एण्ड वेभरेजमा १५%छुट साथै अन्य सेवा सुविधाहरुमा आकर्षित छुटको लागि सम्झौता गरेको हो ।
सम्झौता अनुसार गरिमा विकास बैंकका डेविट कार्ड र मोबाईल बैंकिङ्ग प्रयोग गरी बिल भुक्तानी गर्ने ग्राहकहरूले काठमाडौं, पोखरा र चितवनमा रहेको ल्याण्डमार्क होटलबाट उल्लेखित छुट सुविधाहरु लिन सक्नेछन् ।
हाल गरिमा विकास बैंकले १०६ शाखा कार्यालयहरु र ५१ एटिएमबाट आफ्ना ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।
सम्बन्धित खबर
एनएमबि बैंकको नयाँ अटो लोन योजना : अब आफ्नै गाडी मात्र ७.१३% ब्याजदरमा
१९ मंसिर २०८२, बिहीबार
कुमारी बैंकले पायो ‘एक्सिलेन्स इन इकर्मश बिजनेश २०२२’ अवार्ड
१९ मंसिर २०८२, बिहीबार
दशैंमा वर्ल्ड रेमिटबाट एनआईसी एशिया बैंकको खातामा रकम पठाउँदा बोनस पाइने
१९ मंसिर २०८२, बिहीबार
