प्राइम कमर्सियल बैंंकको ऋणपत्र सुचिकृत
बैंकिङ
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
२२ भदौँ, काठमाडौ । प्राइम कमर्सियल बैंंकले निष्काशन गरेको ऋणपत्र नेप्सेमा सुचिकृत भएको छ । बैंकले निष्काशन गरेको ऋणपत्र धितोपत्र सूचिकरण विनिययमावली, २०७५ बमोजिम नेप्सेमा सुचिकृत भएको हो ।
८।७५℅ प्राइम डिवेन्चर २०८५ ऋणपत्र प्रति इकाई १ हजार को दरले हुन आउने २ अर्ब ४४ करोड ७९ लाख त्रिसठ्ठी हजार रुपैँया बराबरको २४ लाख ४७ हजार ९६३ इकाई डिवेन्चर सूचिकरण भएको बैंकले जनाएको छ ।
सूचिकरण सम्बन्धि सम्झौता पत्रमा नेपाल स्टक एक्सचेञ्जको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल र प्राइम कमर्सियल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणदास माननधरले हस्ताक्षर गरेका छन् ।
सम्बन्धित खबर
अब प्रारम्भिक सम्झौता भएको ६ महिनामा मर्जर सक्नुपर्ने
१९ मंसिर २०८२, बिहीबार
कामना सेवा विकास बैंकले ल्यायो एनआरएन बचत खाता सञ्चालनमा
१९ मंसिर २०८२, बिहीबार
शेयर धितो कर्जाको सीमाले उद्योग व्यवसायमा हुने लगानीलाई असर पार्दैन : गभर्नर
१९ मंसिर २०८२, बिहीबार
