यस्तो छ तीन दिनको मौसम
Heading3
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
काठमाडौँ- नेपालमा मनसुनी वायुको प्रभाव कम हुँदै गएको छ ।
मनसुन सकिन दुई साता मात्र बाँकी रहँदा झरी पर्ने क्रम बन्द भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको पूर्वी राजस्थानमा आसपासमा अवस्थित न्यून चापीय क्षेत्र र बंगालको खाडीको मध्यपूर्वी भूभागमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा छ । मनसुन न्यून चापीय रेखा औसतभन्दा दक्षिणतर्फ छ ।
अज दिउँसो देशभर सामान्य बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
भोलि मुलुकका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बुधबार राति भने प्रदेश १, २ र वाग्मतीका थोरै स्थान तथा अन्य प्रदेशका केही भूभागमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
सम्बन्धित खबर
कनेक्टिभिटी स्ट्यान्डर्ड्स एलायन्सको बोर्ड अफ डाइरेक्टर्समा ओपो
१९ मंसिर २०८२, बिहीबार
अब सिटी एक्सप्रेसबाट पैसा पठाउदा एकजना बम्पर विजेतालाई पाँच तोला सुन
१९ मंसिर २०८२, बिहीबारयुनिलिभर नेपालको नाफा ४३ प्रतिशतले घट्यो
१९ मंसिर २०८२, बिहीबार
