सुनकाे भाउ तीन सय रुपैयाँले बढ्याे
Heading3
BusinessSarokar
|
२३ पुष २०८२, मङ्गलबार
काठमाडौँ – सुनचाँदीको भाउ आज केही बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेर तोलामा ९० हजार ६ सय रुपैयाँ पुगेको छ ।
यस्तै, चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर १२ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
