एनआइसी एशिया बैंकको ऋणपत्र नेप्सेमा सुचिकृत
बैंकिङ
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
२९ भदौँ, काठमाडौं ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनआइसी एशिया बैंकको ऋणपत्र सुचिकृत भएको छ । कम्पनीले १५ लाख ७३ हजार ८७२ कित्ता ऋणपत्र सोमबार नेप्सेमा सुचिकृत गराएको हो ।
मंगलवारदेखि कारोबारयोग्य हुने यो ऋणपत्र सम्बन्धीत ऋणपत्रधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् । बैंक वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदर भएको एनआइसी एशिया ऋणपत्र २०८८ सुचिकृत गराएको हो ।
सम्बन्धित खबर
एनएमबि बैंकले सस्तो ब्याजमै गाडी ऋण दिने, २४ घण्टमै ऋण स्वीकृति
१९ मंसिर २०८२, बिहीबार
विदेशबाट ऋण भित्र्याउँदै सिद्धार्थ बैंक, स्ट्यान्डर्ड चार्टर्डले दियो १ अर्ब ४२ करोड ऋण
१९ मंसिर २०८२, बिहीबार
कुन बीमा कम्पनीको कति छ सेयर बजारमा लगानी ! (पूरा पढ्नुहोस्)
१९ मंसिर २०८२, बिहीबार
