यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
Heading1
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ३३ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९३ पैसा रहेको छ ।
यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८० पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ २२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ०५ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
कुन देशको मुद्राको दर कति ?

सम्बन्धित खबर
विदेशबाट आएको पैसा मुद्दती निक्षेपमा राखे थप १ प्रतिशत ब्याज पाइने
१९ मंसिर २०८२, बिहीबार
राष्ट्र बैंकले गाईजात्रामा पनि आरटीजीएस प्रणाली सुचारु राख्ने
१९ मंसिर २०८२, बिहीबार
