लक्ष्मी बैंकको १३७ औँ शाखा ईटहरीको पकलीमा
बैंकिङ
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
१ असोज, काठमाडौं । लक्ष्मी बैंकले सुनसरी ईटहरी उपमहानगरपालिका वडा नं. १६ को पकलीमा १३७ औँ नयाँ शाखा संचालनमा ल्याएको छ । ईटहरीको भाटभटेनी सुपरमार्केट परिसर भित्र रहेकोे यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।
उक्त शाखा कार्यालयबाट स्थानिय बासिन्दाहरुलाई बैंकिङ तथा वित्तीय सेवाका साथै साना तथा लघु ब्यवसायहरु माझ वित्तीय पहुच पुराउने लक्ष्य राखेको बैंकले जनाएको छ ।
हालसम्म बैंकले देशभरका ४९ जिल्लामा १३७ औं शाखा कार्यालय र १६७ एटिएमबाट आफ्ना ग्राहकहरुलाई छिटो छरितो सेवा प्रवाह गर्दै आएको छ ।
सम्बन्धित खबर
मेगा बैंकका ग्राहकलाई कान्तिपुर अस्पतालमा विशेष छुट, एम्बुलेन्स सेवा निःशुल्क
१९ मंसिर २०८२, बिहीबार
नेपाल एसबिआई बैंक र सिप्रदी ट्रेडिङबिच सम्झौता
१९ मंसिर २०८२, बिहीबार
राष्ट्र बैंकले आज एक अर्ब ३३ करोडको ट्रेजरी बिल बिक्री गर्दै
१९ मंसिर २०८२, बिहीबार
