विदेशबाट ऋण भित्र्याउँदै सिद्धार्थ बैंक, स्ट्यान्डर्ड चार्टर्डले दियो १ अर्ब ४२ करोड ऋण
बैंकिङ
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
५ असोज, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडलाई स्ट्यान्डर्ड चार्टर्ड बैंक सिंगापुरले १ करोड २० लाख अमेरिकी डलरको ऋण सुविधा स्वीकृत गरेको छ ।
स्वीकृत ऋण सुविधामध्ये ८० लाख डलर ऋण सुविधा उपलब्ध भएको र बाँकी ४० लाख अमेरिकी डलर पनि छिटै उपलब्ध हुने बैंकले जानकारी गराएको छ ।
उक्त ऋण सुविधाबाट बैंकले प्रदान गरिआएको अन्तराष्ट्रिय व्यापार र तरलता व्यस्थापनमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
सम्बन्धित खबर
निफ्राको ८.५ प्रतिशत लाभांश दिने घोषणा
१९ मंसिर २०८२, बिहीबार
मुद्दती निक्षेपमा ११.१० प्रतिशतसम्म ब्याज दिँदै एनआईसी एसिया बैंक
१९ मंसिर २०८२, बिहीबार
सेञ्चुरी बैंकले संचालनमा ल्यायो मोबाइल एपमा रेमिट्यान्स सेवा
१९ मंसिर २०८२, बिहीबार
