ग्लोबल आईएमई बैंकको साढे १३ प्रतिशत लाभांश प्रस्ताव
Heading1
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
काठमाडौं– ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ। बैंकले १३ दशमलव ५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
कम्पनीको सोमबार बिहान बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र ३ दशमलव ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ।
सम्बन्धित खबर
राष्ट्र बैंकद्वारा दुई बैंकलाई कारवाही
१९ मंसिर २०८२, बिहीबार
राष्ट्रिय वाणिज्य बैंक, युवा परिषद् र चैनपुर नगरपालिकाबीच सम्झौता
१९ मंसिर २०८२, बिहीबार
तेह्रथुम पावरको आईपीओ बाँडफाँट शुक्रबार हुने , करिब साढे ७४ हजारले मात्रै शेयर पाउने
१९ मंसिर २०८२, बिहीबार
