शुदेस खालिङ्गले पाए एभरेष्ट बैंकको सिईओको जिम्मेवारी
बैंकिङ
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
८ असोज, काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले नयाँ प्रमुख कार्यकारी अधिकृतमा शुदेस खालिङ्गलाई नियुक्त गरेकोे छ ।
विगत ३५ वर्षदेखि बैंकिङ्ग क्षेत्रको अनुभवको साथ विभिन्न बैंकहरुमा सफलतापूर्वक सेवा प्रदान गर्दै आएका खालिङ्गले आज शुक्रबारदेखि औपचारिक रुपमा एभरेष्ट बैंकमा आफ्नो कार्यकाल सुरु गरेका हुन् ।
स्थापनाको २५ वर्षसम्म भारतीय नागरिकलाई मात्रै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिदै आएकोमा यस पटक भने नेपालीलाई नै जिम्मेवारी सुम्पेको छ । भारतबाट प्रमुख कार्यकारी अधिकृत ल्याउदा व्यवहारिक कठिनाइ भोग्नु पर्नेको भन्दै बैंकले नेपालीलाई नै उक्त जिम्मेवारी दिएको हो ।

सम्बन्धित खबर
कामना सेवा बैंक, ठमेल शाखाद्वारा नेपाल वरिष्ठ नागरिक समाजद्वारा संचालित वृद्धाश्रममा खाद्यान्न तथा अन्य सामाग्री सहयोग
१९ मंसिर २०८२, बिहीबार
एनआईसी एशिया बैंकको ‘सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’: साउन मसान्तसम्म निरन्तरता
१९ मंसिर २०८२, बिहीबार
नबिल बैंकलाई भिसा इन्टरनेसनलको दुईवटा सम्मान, डेबिट कार्ड बिजनेस र इकमर्समा पुरस्कृत
१९ मंसिर २०८२, बिहीबार
