मानुषी लघुवित्तको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेन्ज कति ?
Heading1
BusinessSarokar
|
९ फागुन २०८२, शुक्रबार
१० असोज, काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकरण भएको छ । सर्वसाधारणलाई आईपीओ निष्काश गरेको एक महिना पछि बल्ल लघुवित्तको शेयर नेप्सेमा सूचीकृत भएको हो ।
लघुवित्तको १० लाख ९३ हजार ७५० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ ।नेप्सेले लघुवित्तको पहिलो कारोबारको लागि प्रतिकित्ता न्युनतम १३२ रुपैयाँ ६९ पैसा देखि अधिकतम ३९८.०७ प्रसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । त्यस अनुसार सोमबार देखि लघुवित्तको शेयर कारोबार हुनेछ ।
सम्बन्धित खबर
९ महिनामा झण्डै ५८ अर्ब विदेशी लगानी प्रतिबद्धता, सेवा क्षेत्रमा मात्रै ३५ अर्ब, अरु कुन क्षेत्रमा कति ?
झन्डै ६ करोड कित्ता आईपीओ आउँदै, कुन कम्पनीको कति ?
फिनटेकमा खेतान समूहको प्रवेश, फोनपेको १४ प्रतिशत सेयर खरिद
