Banking Khabar
अर्थतन्त्र

रिडी हाइड्रोपावरको लाभांश प्रस्ताव

September 30, 2021
सेयर:

१४ असोज, काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश प्रस्ताव गरेको छ ।

कम्पनी सञ्चालक समितिको असोज १४ गते दिनको ३ बजे बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट चुक्ता पूँजी १२.६ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त लाभांश कम्पनी आगमी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।