नेप्सेमा सिटिजन्स बैंकको शेयरमूल्य समायोजन
बैंकिङ
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
२२ असोज, काठमाडौं । शुक्रवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सिटिजन्स बैंक इन्टरनेशनलको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बैंकले प्रस्ताव गरेको १२ दशमलव ९१३ प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो ।
कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात बुधवार कायम अन्तिम शेयर मूल्य ३९८ रुपैयााको आधारमा शेयरमूल्य समायोजन भएको हो । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ शुक्रवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।
कम्पनीले गत आथिृक वर्षको मुनाफाबाट शेयरधनीलाई १२ दशमलव ९१३ प्रतिशत बोनश शेयर र ३ दशमलव शून्य ८ प्रतिशत नगद लााभांश गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
सम्बन्धित खबर
गरिमा विकास बैंकका ग्राहकलाई ‘गोल्डस्टार’ जुत्ता किन्दा १५ प्रतिशत छुट
१९ मंसिर २०८२, बिहीबार
हिमालयन र सिभिल बैंकबीच मर्जरः स्वाप रेसियो १००ः८०.२९ प्रतिशत
१९ मंसिर २०८२, बिहीबार
अत्यावश्यक बाहेकका वस्तुको एलसी नखोल्ने निर्णय
१९ मंसिर २०८२, बिहीबार
