Banking Khabar
अर्थतन्त्र

मानुषी लघुवित्तका सञ्चालक तुलाधरको राजिनामा स्वीकृत

October 8, 2021
सेयर:

२२ असोज, काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाका सञ्चालक दिब्यतारा तुलाधरले दिएको राजिनामा स्वीकृत भएको छ । कम्पनीको असोज २० गते बसेको सञ्चालक समितिको बैठकले तुलाधरले दिएको राजिनामा स्वीकृत गरेको छ ।

उनको राजिनामा पछि रिक्त रहेको सञ्चालक पदमा संस्थापक शेयरधनी विणा श्रेष्ठलाई नियुक्त गरेको कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ ।

संस्थाले प्रकाशन गरेको सुचना यस्तो छ :