नेपाल बङ्गलादेश बैंकको लाभांश घोषणा
बैंकिङ
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
२४ असोज, काठमाडौं । नेपाल बङ्गलादेश बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ ।बैंक सञ्चालक समितिको आज बिहान बसेको ३७५ औं बैठकले लाभांश घोषणा गरेको हो ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीका १२ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ३.५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाले परित गरेपछि शेयरधनीले पाउनेछन् ।
सम्बन्धित खबर
नेप्सेमा राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र सूचीकृत, कारोबार कहिलेदेखि ?
१९ मंसिर २०८२, बिहीबार
प्रभु बैंकको ४ लाख कित्ता शेयर बिक्रिमा
१९ मंसिर २०८२, बिहीबार
एनआईसी एशिया बैंकको ‘सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’: साउन मसान्तसम्म निरन्तरता
१९ मंसिर २०८२, बिहीबार
