बजार खुलेको पहिलो दिन सुन तोलामा ७ सय र चाँदी ४५ रुपैयाँले बढ्यो
Heading3
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
काठमाडौँ – सुनचाँदीको भाउ बढेको छ । दशैँ बिदाको एक हप्तापछि बजार खुलेको पहिलो दिन आज सुनको भाउ तोलामा ७ सय रुपैयाँ र चाँदीको भाउ तोलामा ४५ रुपैयाँ बढेको हो ।
गएको २५ गते तोलाको ९० हजार ६ सयमा कारोबार भएको सुन आज तोलाको ९१ हजार तीन सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदी आज तोलाको १२ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ । यसअघि कारोबार भएको अन्तिम दिन गएको २५ गते चाँदी तोलाको ११ सय ८० रुपैयाँ थियो ।
सम्बन्धित खबर
सरकारले तोकेभन्दा ९८ प्रतिशत बढी शुल्क लिंदै मेनपावर
१९ मंसिर २०८२, बिहीबार
एनआईसी एशिया बैंकले बृहत् रूपमा क्यूआर भुक्तानी सेवा वितरण गर्दै
१९ मंसिर २०८२, बिहीबार
आइतबारदेखि यी २४ अस्पतालबाट फाइजरको खोप लगाइँदै, क–कसले लगाउने ?
१९ मंसिर २०८२, बिहीबार
