आईएमएफ र आईएफसीसँग अर्थमन्त्रीको छलफल
Heading2
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
अर्थमन्त्री डा. प्रकाशशरण महत र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) नेपाल एसिया प्यासिफिक विभागकी आवासीय प्रतिनिधि टेरेसा डबान सानचेज बीच भेटवार्ता भएको छ ।
त्यसैगरी विश्व बैंक मातहतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) नेपालका आवासीय प्रतिनिधि बाबाकार सेदिख फायेले पनि अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. महतसँग भेटवार्ता गरेका छन् ।
सम्बन्धित खबर
ओरालो लाग्यो सेयर बजार, कारोबार रकम ३ अर्बमा सीमित
१९ मंसिर २०८२, बिहीबार
सरकारले जनयुद्धको योगदानको सम्मान गर्यो : उपराष्ट्रपति पुन
१९ मंसिर २०८२, बिहीबार
प्रि ओपन सेसनमा करिब २ अंक घट्यो नेप्से परिसूचक
१९ मंसिर २०८२, बिहीबार
