जागिर खाने होइन त ? एभरेष्ट बैंकले माग्यो कर्मचारी
राष्ट्रिय
BusinessSarokar
|
१६ पुष २०८२, मङ्गलबार
३ कार्तिक, काठमाडौं । एभरेष्ट बैंकले कर्मचारीको माग गरेको छ । बैंकले म्यानेजमेन्ट टे«निको लागि केही संख्यामा कर्मचारी माग गरेको हो। बैंकले आफ्नो कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो ।
बैंकिङ क्षेत्रमा काम गरी अनुभव भएकालाई प्राथमिकता दिने बैंकले जनाएको छ। ईच्छुक तथा योग्यता पुगेकाले कार्तिक १७ गते बैंकिङ समयसम्म आवेदन दिइसक्नुपर्नेछ ।
बैकले प्रकाशन गरेको सुचना यस्तो छ :

सम्बन्धित खबर
पूर्ववर्ती सरकारलाई आरोपित गर्न मनोगत ढंगले बजेटको आकार घटाइयो : विष्णु पौडेल
हालसम्म पनि पूर्ण सञ्चालन हुन सकेनन् वर्षाका कारण अवरुद्ध १३१ सडक
साल्ट ट्रेडिङ कर्पोरेशन वार्षिकोत्सव विशेष : अनवरत सेवामा, विपद्मा पनि सहज सेवा, थुप्रै पुरस्कार तथा सम्मान
