Banking Khabar
बैंकिङ

नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने

October 21, 2021
सेयर:

४ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । बैंकले आज (कार्तिक ४ गते, बिहीबार)   उक्त परिमाणको रिपो बोलकबोल गर्न लागेको हो ।

७ दिने अवधिका लागि बोलकबोल गर्न लागिएको उक्त रिपोमा वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरुले लगानी गर्न पाउनेछन् । यो रिपो कार्तिक ११ गते परिपक्क हुनेछ ।