कामना सेवा बैंकद्वारा बरुवा बजार र प्रसिद्ध धार्मिक स्थल त्रिवेणीधाममा डस्बीन वितरण
बैंकिङ
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
काठमाडौँ – कामना सेवा विकास बैंकले आफ्नो १५ ओेैैं वार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत नवलपरासी जिल्लाको सुस्ता स्थित बरुवा बजार र प्रसिद्ध धार्मिक स्थल त्रिवेणीधाममा डस्तवीन वितरण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बैंकका सम्पुर्ण कर्मचारी तथा स्थानीय महानुभावहरुको उपस्थिति रहेको थियो ।
बैंकले देशका विभिन्न भागहरुमा यस्ता सामाजिक कार्यहरु गर्दै आइ रहेको र आगामी दिनहरुमा समेत यसलाई अझै फराकिलो र प्रभावकारी बनाउदै लगिने बताएका छन् ।
सम्बन्धित खबर
जनमत विभाजन गर्ने एमसीसी अमेरिकाले फिर्ता लैजाँदा राम्रो : बामदेव गौतम
१९ मंसिर २०८२, बिहीबार
नेपालमा फोरजी प्रयोगकर्ता करिब एक करोड, सबैभन्दा धेरै एनसेलका
१९ मंसिर २०८२, बिहीबारनेप्से आइतबार उकालो, बीमा समूहमा अझै दबाब
१९ मंसिर २०८२, बिहीबार
