ग्लोबल आइएमई बैंकले बोलायो साधारण सभा, १३.५ प्रतिशत लाभांश प्रस्ताव
बैंकिङ
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
ग्लोबल आइएमई बैंकले १५औं वार्षिक साधारण सभा मंसिर २७ गते आयोजना गरेको छ । सभा बिहान १० बजे नेपाल पज्ञा प्रतिष्ठान कमलादीमा हुने जानकारी गराएको हो । सभाले १० प्रतिशत बोनस शेयर र ३ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ ।
त्यसैगरी सभाले कम्पनीको पूँजी वृद्धिका लागि प्रबन्धपत्र ,नियमावली संशोधनको क्रममा नियमन कारी निकायहरुबाट कुनै फेरबदल,परिमार्जन गर्न वा मिलाउन कुनै सुझाव निर्देशन भएमा सोही अनुरुप आवश्यक कार्य गर्न सञ्चालक समितीलाई पूर्ण अख्यितारी प्रदान गर्ने प्रस्ताव पनि पारीत गर्नेछ । त्यसैगरी आव २०७७र७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र आव २०७८र७९ को लागि लेखापरिक्षकको नियुक्त र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारीत गर्नेछ ।
सम्बन्धित खबर
एनआईसी एशिया बैंकद्वारा आफ्नै पेटेन्ट स्वीच सञ्चालन
१९ मंसिर २०८२, बिहीबार
एनआइसी एशिया बैंकका सीइओ न्यौपाने म्यानेजर अफ दि इयर अवार्ड २०२२ बाट सम्मानित
१९ मंसिर २०८२, बिहीबार
प्राइम कमर्शियल बैंकको लाभांश घोषणा
१९ मंसिर २०८२, बिहीबार
