नबिल बैंकले शुरु गर्यो ‘नबिल सामाजिक उद्यमशीलता’ कार्यक्रम
वाणिज्य बैक
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
काठमाडौँ । नबिल बैंकले ‘नबिल सामाजिक उद्यमशीलता’ कार्यक्रम शुरु गरेको छ ।
बैंकले त्रिभुवन बिश्वबिद्यालय (टियू)संगको सहकार्यमा यो कार्यक्रम शुरु गरेको हो । हरेक नेपालीलाई सामजिक उद्यमशील बनाउन टियूसँग सहकार्य गरिएको सीईओ अनिल केशरी शाहले बताए ।
बैंकले शुक्रबार टियू परिसरमा एक कार्यक्रम गरेर उक्त जानकरी गराएको हो । यो कार्यक्रम टियूसग प्रमाणपत्र र फेलोशिप गरी दुई किसिमबाट हुने भएको छ । यो कार्यक्रमबाट वार्षिक ४० जना सामाजिक उद्यमी तयार पर्ने पनि सीईओ शाहले बताए ।
सम्बन्धित खबर
पद्मकन्यामा मतदान जारी, नेविसंघलाई बिरासत जोगाउने चुनौती
१९ मंसिर २०८२, बिहीबार
सी-आस्बा शुल्क घटाउने धितोपत्र बोर्डकाे निर्णय, अब आईपीओ भर्दा बढीमा ५ रूपैयाँ शुल्क लाग्ने
१९ मंसिर २०८२, बिहीबार
लघुवित्तविरुद्ध आन्दोलनका नाममा चन्दा असुली
१९ मंसिर २०८२, बिहीबार
