हिमालयन र नेपाल इन्भेष्टमेण्ट बैंकले मर्जरका लागि मागे थप १ महिनाको समय
Heading3
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
हिमालयन र नेपाल इन्भेष्टमेण्ट बैंकको संयुक्त मर्जर कमिटीले एक महिना समय थप गर्न नेपाल राष्ट्र बैंकसँग अनुरोध गरेको छ ।
दुई पटक गरी ६ महिनाको समयमा पनि मर्जर प्रक्रिया नटुङ्गिए पनि थप समय माग गर्दै मर्जर कमिटी आइतबार राष्ट्र बैंक पुगेको हो ।
दुई वाणिज्य बैंक हिमालयन र नेपाल इन्भेष्टमेन्टबीच मर्जर सम्बन्धी गत बैशाख ३० गते प्रारम्भिक सम्झौता भएको थियो ।
हिमालयन र इन्भेष्टमेन्ट बैंकलाई मर्जरमा जान राष्ट्र बैंकले दिएको ६ महिनाको समय सकियो
सम्बन्धित खबर
सुनकाे भाउ सात सय रुपैयाँले घट्याे
१९ मंसिर २०८२, बिहीबार
मौसम: तीन प्रदेशमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना
१९ मंसिर २०८२, बिहीबार
कामना सेवा बैंक द्वारा बिद्याज्योति प्राथमिक बिद्यालयलाई शैक्षिक सामाग्रि तथा डस्टविन हस्तान्तरण
१९ मंसिर २०८२, बिहीबार
