आजबाट गभर्नर अधिकारी विदा बस्दै, कार्यवाहकको जिम्मेवारी तिमिल्सनाको काँधमा

Heading1 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

आगामी चैत २३ गतबाट औपचारिक विदाहुन लागेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आजबाट विदामा बस्ने भएका छन् । कार्यवाहक गभर्नरको जिम्मेवारीमा बरिष्ठ डेपुटी गभर्नर निलम ढुंङ्गानालाई कार्यवाहकको जिम्मेवारी दिएर उनी विदामा बसेका हुन् । उनको विदाको समय भइसक्दा पनि यता सरकारले नयाँ गभर्नरको कार्यसूची तयार पार्न सकेको छैन ।

सोमबार बसेको मन्त्रीपरिषद् बैठकले पनि यस विषयमा कुनै औपचारिक निर्णय गरेको छैन यद्यपी सरकारले अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वकोमा तीन सदस्य समिति गठन समेत गरेको छ, जसमा अर्थशास्त्री तथा पूर्व योजना आयोगका उपाध्यक्ष विश्व पौडेल र अर्को एक सदस्य रहेका छन् । सत्तारुढ दलहरुमा गभर्नर कसले पाउने भन्नेमा अझै क्लियर भइसकेको छैन । उनको विदाईलाई लिएर शेयर लगानीकर्ताहरु उत्साहित भइरहेको छन् ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp