जागिरको खोजिमा हुनुहुन्छ ? ग्लोबल आइएमई बैंकले माग्यो कर्मचारी
बैंकिङ
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
२ भदौ, काठमाडौं ।ग्लोबल आइएमई बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले सूचना जारी गर्दै विभिन्न ३ पदका लागि कर्मचारी मागेको हो ।
बैंकले सिनियर अफिसर, अफिसर र जुनियर अफिसर पदका लागि कर्मचारी माग गरेको जनाएको छ । इच्छुुक योग्यता पुगेका नेपाली नागरिकले भदौ ४ गते शुक्रबार २:३० बजे भित्र आवेदन सक्नेछन् ।
बैंकले प्रकाशन गरेको सुचना यस्तो छ:

सम्बन्धित खबर
नबिल र बंगलादेश बैंककाे मर्जरको तयारी तीव्र, जेठभित्रै गाभिने
१९ मंसिर २०८२, बिहीबार
कान्तिपुर अस्पतालमा महालक्ष्मी विकास बैंकका ग्राहकले विशेष छुट पाउने
१९ मंसिर २०८२, बिहीबार
शेयर धितो कर्जाको सीमाले उद्योग व्यवसायमा हुने लगानीलाई असर पार्दैन : गभर्नर
१९ मंसिर २०८२, बिहीबार
