सिटिजन्स बैंकले घोषणा गर्यो लाभांश

बैंकिङ BusinessSarokar | १९ मंसिर २०८२, बिहीबार

८ असोज, काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले लाभांश वितरण गर्ने घोषणा गरेको छ।

बैंकको आज बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७७/७८ मुनाफाबाट १६ प्रतिशत लाभांश (३.०८७ नगद र १२.९१३ बोनस शेयर) स्वीकृत गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp