वेष्ट फाइनान्सले माग्यो कर्मचारी, यसरी दिनुहोस आवेदन ?
फाइनान्स
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
६ भदौ, काठमाडौं । वेष्ट फाइनान्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेनजरका लागि केही र अफिसर क्रेडिट डिपार्टमेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ ।
कम्पनीले आफ्नो उपत्यका भित्र तथा उपत्यका बाहिरका विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । कम्पनीका अनुसार ईच्छुक र योग्यता पुगेका व्यक्तिले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कम्पनीको आधिकारिक मेलमा विस्तृत विवरण पठाउन सक्नेछन् ।
कम्पनीले प्रकाशन गरेको सुचना यस्तो छ :

सम्बन्धित खबर
गोर्खाज फाइनान्सको साधारणसभा सम्पन्न, नयाँ कार्य समिति चयन
१९ मंसिर २०८२, बिहीबार
फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा
१९ मंसिर २०८२, बिहीबार
