एसबिआई बैंक र सिप्रदीबीच हायर पर्चेज कर्जा प्रदान गर्ने सम्झौता

बैंकिङ BusinessSarokar | २२ पुष २०८२, सोमबार

१० भदौ, काठमाडौं । एसबिआई बैंक र सिप्रदी ट्रेडिङ प्रालिबीच सम्झौता भएको छ। ग्राहकहरुलाई टाटा गाडी खरिदमा बैंकले हायर पर्चेज कर्जा प्रदान गर्ने सम्झौता भएको हो।

उक्त सम्झौता बैंकका रिटेल तथा एसएमई प्रमूख बद्री लाल अमात्य तथा सिप्रदी ट्रेडिङका बिक्री तथा प्रबर्धन महाप्रबन्धक अनुप मनि ढकालबिच सम्पन्न भएको हो ।

उक्त समारोहमा बैंकका प्रमूख कर्जा अधिकृत विनोद कुमार ढुगेलका साथै सिप्रदी ट्रेडिङ प्रा.लका अन्य उच्चपदस्थ कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

बैंकले ८८ शाखा, १९ एक्स्टेन्सन काउन्टर, १२२ एटिएममार्फत सेवा दिँदै आएको छ।

 

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp