यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
Heading2
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
जसअनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५२ पैसा रहेको छ ।
यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ९० पैसा र बिक्रीदर १३८ रुपैयाँ ६१ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ७८ पैसा र बिक्रीदर १६१ रुपैयाँ ६० पैसा रहेको छ ।
कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
कुन देशको मुद्राको दर कति ?

सम्बन्धित खबर
आज मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नर नियुक्त गर्ने सम्भावना
१९ मंसिर २०८२, बिहीबार
विश्वभर २४ घण्टामा ४ लाख ८१ हजार कोरोना संक्रमित थपिए
१९ मंसिर २०८२, बिहीबार
वैशाख– १० उपनिर्वाचनः कांग्रेस महामन्त्रीद्वय र माओवादी महासचिव होमिए तनहुँमा
१९ मंसिर २०८२, बिहीबार
