कृषि र पशु स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन HICAST को अवसर

३० बैशाख २०८३, बुधबार ०४:३७

काठमाडौँ, किर्तिपुरस्थित Himalayan College of Agricultural Sciences and Technology (HICAST) मा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला गरिएको छ। पूर्वाञ्चल विश्वविद्यालयसँग आबद्ध हिकास्टले यस वर्ष B.Sc. (Honors) Agriculture तथा B.V.Sc. & A.H. कार्यक्रममा विद्यार्थी भर्ना लिन सुरु गरेको जनाएको छ। कृषि तथा पशु विज्ञान क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको हिकास्ट आधुनिक प्रयोगशाला, अनुभवी प्राध्यापक तथा व्यवहारिक शिक्षाका लागि परिचित रहेको छ। कृषि तथा पशु स्वास्थ्य क्षेत्रमा भविष्य निर्माण गर्न चाहने विद्यार्थीहरूका लागि हिकास्ट उत्कृष्ट गन्तव्यका रूपमा स्थापित हुँदै आएको कलेज प्रशासनले जनाएको छ। इच्छुक विद्यार्थीहरूले समयमै आवेदन दिन कलेजले आग्रह गरेको छ। 📍 स्थान: किर्तिपुर, काठमाडौं 🌐 www.hicast.edu.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *