घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार?
Heading3
BusinessSarokar
|
२३ पुष २०८२, मङ्गलबार
काठमाडौं– नेपाली बजारमा बुधबार सुन तथा चाँदी दुवैको मूल्य ओरालो छ। आज सुनको मूल्य २ सय रुपैयाँले घटेको हो।
बुधबार छापावाला सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार छापावाला सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
