सांग्रिला डेभलपमेन्ट बैंकको ९६ औं शाखा हाकिम चोकमा
बैंकिङ
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
१७ भदौ, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले आफ्नो ९६ औं शाखा चितवनको भरतपुरस्थित हाकिम चोकमा संचालनमा ल्याएको हो ।
हाकिमचोक शाखा कार्यालय संचालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । योसँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या ९६ पुगेको छ ।
सम्बन्धित खबर
अब एनएमबि बैंकका ग्राहकले दराजबाट किस्ताबन्दीमा सामान किन्न पाउने
१९ मंसिर २०८२, बिहीबार
बैंक अफ काठमाण्डूका ग्राहकलाई एसआरएल डाईग्नोष्टिकमा विशेष छुट
१९ मंसिर २०८२, बिहीबारप्राइम बैंकका संस्थापक कार्यकारी मानन्धरको निधन
१९ मंसिर २०८२, बिहीबार
