Banking Khabar
अर्थतन्त्र

नाडेप लघुवित्तको स्वतन्त्र सञ्चालकमा प्रधान नियुक्त

September 5, 2021
सेयर:

२० भदौँ, काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा माधव प्रधान नियुक्त भएका छन् । संस्थाको गत शुक्रवार बसेको सञ्चालक समितिको बैठकले उक्त पदका प्रधानलाई नियुक्त गरेको हो ।

उनलाई कम्पनीको रिक्त स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ ।

संस्थाले प्रकाशन गरेकको सुचना यस्तो छ :