अब सरकारलाई युट्युबबाट हुने आम्दानीको १% कर तिनुपर्ने

Heading2 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

२५ भदौँ, काठमाडौं । नेपालमा सामाजिक सञ्जालमा कुनै पनि सामग्री अपलोड गरी विदेशबाट आम्दानी गर्नेहरूलाई १ प्रतिशत अग्रिम कर लाग्ने भएको छ।

सरकारले शुक्रबार प्रतिनिधिसभामा प्रस्तुत गरेको प्रतिस्थापन विधेयक मार्फत विदेशबाट भएको आम्दानीको भुक्तानी दिने संस्थाले सुरुमै १ प्रतिशत अग्रिम कर उठाउने निर्णय गरेको हो ।

 

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp